काठमाडौं । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ । हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना रहेको छ । कडा सुरक्षा कानुन लागु गरेलगत्तै चीनले यस्तो निर्णय सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री लि खछियाङले एनपीसीको बैठकमा सम्बोधन गर्दे हङकङका विषयमा…