Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


ह्यारी र मेगनद्वारा राजपरिवारमाथि गम्भीर आरोप, रङकै कारण छोराबाट राजकीय पदवी खोसिएको भनाइ

एजेन्सी । बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मार्कलले राजपरिवारमाथि गम्भीर आरोप लगाउनुभएको छ । अमेरिकी टेलिभिजन नेटवर्क सिबिएससँगको अन्तर्वार्तामा मेगनले राजपरिवारका सदस्यले आफ्नो सन्तान (आर्ची) नजन्मिदै छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाउनुभएको छ । रङकै आर्चीबाट राजकीय पदवी खोस्ने गरी नियम परिवर्तन गरिएको मेगनको आरोप छ । ह्यारी र मेगनले जातिवाद,…