Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


दक्षिण कोरियाद्वारा अमेरिकी सेनालाई दिने रकममा १३ प्रतिशतकाे वृद्धि

एजेन्सी । दक्षिण कोरियाली सरकारले अमेरिकी सेनालाई दिने रकम वृद्धि गरेको छ । त्यहाँको सरकारले २०२१ का लागि २८ हजार ५ सय अमेरिकी सैनिकहरूमाथि हुने खर्च १३.९ प्रतिशतले वृद्धि गरेको हो । यो दशककै सबैभन्दा उच्च वृद्धिदर हो । यसपटक दक्षिण कोरियाको योगदानको साझेदारी रकम बढेर १.१८ ट्रिलियन वन पुगेको छ । पूर्व अमेरिकी राष्ट्रपति…