एजेन्सी । कोरोना प्रकोप तीव्र फैलिइरहेको भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा लगाइएको खोप रहेको अधिकारीहरूले बताएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । कुल प्रयोग भएको…