एजेन्सी । रोमन क्याथोलिक चर्चले समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन नसकिने बताएको छ । रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनले जारी गरेको आस्थाको सिद्धान्तमा ईश्वरबाट पापलाई आशिर्वाद दिन असम्भव रहेको उल्लेख छ । तर सिडिएफमा समलैंगिक सम्बन्धमा रहेका ‘सकारात्मक पक्षहरु’ पनि उल्लेख गरिएको छ । गएको अक्टोबरमा रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु पोप फ्रान्सिसले समयौनिक सम्बन्धलाई आफ्नो समर्थन…