एजेन्सी । जापानको एक अदालतले समलिङ्गी विवाहलाई असंवैधानिक ठहर गरेको छ । त्यहाँको सप्पोरो जिल्ला अदालतले जापानको संविधानमा विवाहलाई दुई लिङ्गबीचको सम्बन्ध भनेर मात्र परिभाषित गरेकाले समलिङ्गी विवाहलाई असंवैधानिक ठहर गरेको हो । तर, अदालतले संविधानले समलैङ्गिक जोडीहरूको संवैधानिक ग्यारेन्टीको समानतालाई भने अस्वीकार गरेको छ । अदालतले संविधानले समलैङ्गिक समुदायका व्यक्तिलाई समान व्यवहार नगरेको फैसला…