एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री खानका विशेष सहयोगी फैजल सुल्तानका अनुसार शनिबार उहाँको कोभिड परीक्षण रिर्पोट पोजेटिभ आएको हो । खानलाई दुई दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री खान होम आइसोलेशनमा बस्नुभएको छ । इमरानलाई चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लगाइएको…