एजेन्सी । रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर अन्तरिक्ष पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रसियाका अधिकारीहरुले जनाएका छन् । विगतमा प्राविधिक कारणले दुई पटक स्थगित गरिएको उडान सोमबार (आज) सफल भएको रुसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ । अन्तरिक्ष पठाइएका भूउपग्रहहरू दक्षिण कोरिया, जापान, क्यानडा,…