Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप नआउने

एजेन्सी । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् । भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् । भारतले…