Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


इन्डोनेसियाको एक चर्चमा आक्रमण, १४ जना घाइते

एजेन्सी । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक चर्चमा आत्मघाती आक्रमण भएको छ । दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसिया प्रहरीले जनाएको छ । विष्फोटमा परी १४ जना घाइते भएका छन् । सुलावेसी राज्यको मकासारस्थित एक चर्च बाहिर बम आक्रमण भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । घटनामा…