Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु, १६५ जना घाइते

एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त रेल राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा रहेको लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ गइरहेको बताइएको छ । यस्तै अर्को रेल राजधानी कायरोबाट असवान…