एजेन्सी । म्यानमारमा प्रहरीको गोली लागि सात वर्षिया एक बालिकाको मृत्यु भएको छ । आफ्नै घरमा रहेकी ती बालिकालाई प्रहरीले गोली हानी हत्या गरेको परिवारले दावी गरेको छ । यद्यपी प्रहरीले भने प्रदर्शनमा सहभागी रहेकै बेला ती बालिका मारिएको दाबी गरेको छ । म्यानमारको सैनिक शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको दमन कायम रहेकै बेला बालिकाको…