Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


छाडेकी श्रीमतीलाई १ सय २८ पटक चक्कुले हानेपछि झुण्डिएर आत्महत्या

एजेन्सी । श्रीमानको अर्को महिलासँगको सम्बन्ध पत्ता लागेपछि श्रीमतीले श्रीमानको साथ छोडिदिएकी थिइन् । तर उनलाई थाहा थिएन की श्रीमानलाई छाडेपछि श्रीमानको घर छेउ जान उनलाई यति महंगो पर्छ भन्ने । श्रीमानले जब श्रीमतीलाई आफ्नो घर छेउ देखे चाकूले श्रीमतीमाथि आक्रमण गर्न थाले । र अन्तिममा आफूले झुण्डिएर आत्महत्या गरे । भारतको कोलकताको हुगली बजार…