Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


ट्रम्पको भिडियो फेसबुकमा प्रतिबन्ध

एजेन्सी । फेसबुकले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो उनकी बुहारी लारा ट्रम्पको पेजबाट हटाएको छ । सामाजिक सञ्जाल फेसबुकले गत जनवरीमा वासिङटनस्थित संसद् भवनमा ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेपछि उनलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाउँदै आएको छ । लारा आफैंले ट्रम्पसँग लिएको अन्तर्वार्ताको एक भिडियो आफ्नो पेजमा पोस्ट गरेकी थिइन् । पछि उनले फेसबुकबाट प्राप्त…