Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


नाइजेरियाको एक कारागारबाट १८ सय कैदी बन्दी भागे

एजेन्सी । नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा अनधिकृत रुपमा प्रवेश गरेर ती बन्दुकधारीहरुले जथाभावी आक्रमण गरेको बताइएको छ । विद्रोहीको अक्रमणपछि पनि ३५ जना कैदीबन्दी भने नभागेको बताइएको छ । नाइजेरिय सरकारले…