काठमाडौं । भारतमा कोरोना संक्रमणले दैनिक रेकर्ड कायम गर्दै गएको छ । शुक्रबार त्यहाँको मन्त्रालयले सार्वजनिक गरेको आँकडालाई हेर्ने हो भने भारतमा कोरोनाको तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार मानिसमा कोरोना संक्रमण भएको छ । यो आँकडा कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मको सबैभन्दा उच्च हो । त्यहाँ पछिल्लो…