Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


सुडानमा विद्रोही आक्रमण, ८७ जनाको मृत्यु

एजेन्सी । सुडान र डारफोरमा भएका हिंसात्मक घटनामा एक साताभित्र ८७ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार हतियारधारी समूहको श्रृंखलावद्ध आक्रमणका कारण सर्वसाधारण मारिएका हुन् । पश्चिमी डारफोरस्थित एल जेनिनामा विद्रोहीको आक्रमणमा एकै दिन ३७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमध्यमहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । हतियारधारीहरूले संयक्त राष्ट्रसंघका कर्मचारी…