एजेन्सी । भारतको छत्तीसगढमा बिद्रोही माओवादीसँग भएको भएको मुठभेडमा पाँच प्रहरी जवानको मृत्यु भएको छ । मुठभेडमा कैयौं घाइते भएका छन् । मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड सुरु भएको हो । अभियानमा केन्द्रीय रिर्जव पुलिस बलको कमाण्डो, बटालियन फर…