एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ चीनको प्रयोगशालाबाट निस्किएको भाइरस भएको विषयमा थप अध्ययन गर्नुपर्ने बताएको छ । संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले चिनियाँ प्रयोगशालको तथ्य सत्य हुने सम्भावना अत्यन्त कम रहेको बतउँदै विना अध्ययन यस विषयमा बोल्नु ठिन नहुने स्पस्ट पार्नुभयो । अमेरिका लगायत अन्य केही देशले भने विश्व स्वास्थ्य संगठनलाई पर्याप्त जानकारी नदिएको…