Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


भारतमा रामायणका ‘श्रीराम’ ले राजनीति गर्ने, बने भाजपाको सदस्य

काठमाडौं, चैत ६ । लोकप्रिय धारावाहिक ‘रामायण’मा भगवान श्रीरामको भूमिका निर्वाह गर्नुहुने अभिनेता अरुण गोविलले राजनीति थाल्ने हुनु भएको छ । उहाँ भारतीय जनता पार्टीमार्फत् राजनीतिमा लाग्नु भएको हो । उहाँले भाजपाको सदस्यता लिनुभएको छ । पार्टी सदस्यता लिनेबित्तिकै ‘जय श्रीराम’को नारा लगाउँदै गोविलले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई ‘श्रीराम’ नामप्रति एलर्जी भएको टिप्पणी गर्नुभयो…