काठमाडौं । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले खोपको बारेमा आएका समाचारका खण्डन गरेको छ । आफूले निर्माण गरेको कोरोनाको खोप लगाएका व्यक्तिको रगत जम्ने समस्या आएको भन्ने समाचारको उक्त कम्पनीले खण्डन गरेको हो । आफुले निर्माण गरेको खोप बेलायतलगायत विश्वभर प्रयोगमा आइसकेकाले खोप लगाएका व्यक्तिलाई गम्भीर समस्या नभएको कम्पनीले दावी गरेको छ । केही राष्ट्रले…