काठमाडौं । कोरोना भाइरसको महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेन हस्ताक्षर गरेका छन् । हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन ।हस्ताक्षरसागै यो विधेयकले कानुनी रुप लिएको छ । १९ अर्व डलरको आर्थिक राहत प्याकेजले कोभिड १९ ले प्रभावित भएका अमेरिकीहरुलाई सहायता प्रदान गर्नेछ…