Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


विदेश यात्रामा कोरोना खोप अनिवार्य नगर्न डब्लुएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठनल (डब्लुएचओ)ले अन्तर्राष्ट्रिय (विदेश) यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने जनाएको छ । संगठनका एक अधिकारी डा. माइकल रियानले सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य गर्न नहुने बताउनुभयो । संगठनले यस्तो गर्नु अव्यवहारिक हुने जनाएको छ । कुन खोपले कति समयसम्म काम…