काठमाडौं । गत जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक घटनामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नता नरहेको उहाँका कानुन व्यवसायीहरुले दावी गरेका छन् । सद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा महाअभियोगको सामना गरेका ट्रम्पका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरेका हुन् । संसद भवनमा एक प्रहरी अधिकारीसहित…