Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


अफगान सेनाको हवाइ कारबाहीमा १८ तालिवानको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सेनाले तालिवानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ । नान्गाहारी प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मारिने तालिवान लडाकूमा १० जना विशेष लडाकू रेजिमेन्टका सदस्य रहेको बताइएको छ । अन्य १० जना विशेष…