Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


‘पुटिनको दरबार’: रुसी राष्ट्रपतिका अर्बपति साथीद्वारा उक्त सम्पत्ति आफ्नो भएको दाबी

काठमाडौं । रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन्। राष्ट्रपति पुटिनका आलोचकले भने उक्त विशाल दरबार पुटिनकै भएको आरोप लगाएका छन्। क्रेम्लिनका कट्टर आलोचक एलेक्सी नभाल्नीले उक्त दरबारबारे बनाइएको भिडिओ सार्वजनिक गरेपछि त्यो छोटो समयमै रुसभरि भाइरल बनेको थियो। 'पुटिनको दरबार' नाम दिइएको…