Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


बोइङ ट्रिपल सेभेन विमान ग्राउन्डेड

एजेन्सी। युनाइटेड एअरलाइन्सले आफनो कम्पनीकोे बोइङ ट्रिपल सेभेन विमानलाई ग्राउन्डेड गरेको छ । सोही सिरिजको एउटा विमान हिजो उडिरहेको अवस्थामा इन्जीनमा आगलागी भई ठुलो दुर्घटनाबाट जोगिएको थियो । यही घटनापछि सुरक्षा सतर्कता र सावधानी अपनाउँदै कम्पनीले बिमान ग्राउन्डेड गरेको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि २ सय ३१ यात्रु लिएर १० जना चालकदलका सदस्यसहित उडेको…