२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघ्यो, २४ घण्टामै करिब ९५ हजार नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ । बुधबार बिहानसम्ममा कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५०८ पुगेको हो । सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५१९ को मृत्यु भएको छ । बेलातयतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार…