ह्वाइट हउस बेहुली झैँ सिगारिँदा सुनसान ट्रम्प टावर (भिडियो) • Image Khabar Image Khabar


ह्वाइट हउस बेहुली झैँ सिगारिँदा सुनसान ट्रम्प टावर (भिडियो)


Imagekhabar
८ माघ २०७७, बिहीबार १८:४३

ह्वाइट हउस बेहुली झैँ सिगारिँदा सुनसान ट्रम्प टावर (भिडियो)

न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरीएसँगै ट्रम्प टावर पनि सुनसान भएको छ । ह्वाइट हाउस दुलही झैँ सिगारिँदै गर्दा यता पर्यटकीय महत्व बोकेको ट्रम्प टावरमा भने सन्नाटा छाएको हो । थप सामग्री भिडियो रिपोर्टमा–

प्रतिक्रिया दिनुहोस्