Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


बाइडेनको शपथ अगावै ट्रम्पले अमेरिका छाड्ने !

एजेन्सी, पुस २१ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सन्दर्भमा एउटा सनसनीपूर्ण समाचार बाहिरिएको छ । उहाँ औपचारिक रुपमा सत्ता हस्तान्तरण नै नगरी ह्वाइट हाउस छाड्ने तयारीमा हुनुहुन्छ । भर्खरै सम्पन्न दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा होमिनुभएका उहाँ चुनावी हारपछि पराजय स्वीकार्ने नसकेर परिणाम नै बिथोल्न अनेकन प्रयासमा लाग्नुभएको छ । सारा प्रयासहरु निरर्थक…