काठमाडौं, पुस ११ । फ्रान्समा पनि कोरोनाको रुपान्तरित नयाँ भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको कोरोना भाइरस यसअघिको भन्दा संक्रामक रहेको चिकित्सकहरुले बताएका छन् । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका…