Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


विवादास्पद गाजा क्षेत्रको समस्या समाधानमा अमेरिकाले हस्तक्षेप गरेको प्यालेस्टाइनको आरोप

काठमाडौं । अमेरिकाले गाजा क्षेत्रको विवादास्पद समस्या समाधानमा असहयोग गरेको प्यालेस्टाइनले आरोप लगाएको छ । गाजा क्षेत्रको आफ्ना भूमि फिर्ता गर्ने वातावरण बिगार्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इजरायललाई सहयोग गरेको प्यालेस्टाइनले आरोप लगाएको हो । पोम्पेओले इजरायलको कब्जामा रहेको पश्चिम तटीय क्षेत्र फिर्ता नगर्न भूमिका खेलेको प्यालेस्टाइनको दावी छ । तर इजरायलका अधिकारीहरुले भने प्यालेस्टाइनको…