अमेरिकाले कोरोना विरुद्धको दोस्रो खोप मोर्डनालाई दियो प्रयोगको स्वीकृति « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


अमेरिकाले कोरोना विरुद्धको दोस्रो खोप मोर्डनालाई दियो प्रयोगको स्वीकृति


0
Shares

काठमाडौं । अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले आपतकालीन प्रयोगको स्वीकृति पाएको छ ।

योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ ।

खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि परीक्षणका लागि अनुमति दिने समाचारमा जनाइएको छ ।

अमेरिकाले फाइजर बायोटेक ज्याब खोपको परीक्षण सुरु गरेको केही दिनमै दोस्रो खोप पनि प्रयोगका लागि विज्ञहरुले सिफारिस गरेका हुन् ।

अमेरिकामा पछिल्ला दिनहरुमा कोरानाको मृत्युदर उच्च रहेको बताइएको छ । एजेन्सी