काठमाडौं । भारतको राजस्थानमा बस्दै आएको एउटा पाकिस्तानी परिवारका ११ सदस्यको शव फेला परेको छ । राजस्थानको जोधपुर जिल्लाको एउटा गाउँमा किसानी गर्दै आएको पाकिस्तानी आप्रवासी परिवारका ११ जनाको शव खेतमा भेटिएको हो । परिवारका ३५ वर्षिय एक सदस्य केबल राम मात्रै जिवित रहेका छन् । उनी घरभन्दा केही पर रात बिताउन गएकोले बाँच्न सफल…