Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


कोरोना भाइरसको खोप बनाएको रुसको दाबी, पुटिनकी छोरीमाथि नै भयो सफल परीक्षण

एजेन्सी, साउन २७ । रुसले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको दावी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको सफल परीक्षण भएको दाबी समेत गर्नुभएको छ । राष्ट्रपति पुटिनले खोपको सफल परीक्षण भएर रुसी स्वास्थ्य मन्त्रालयले आमस्तरमा खोप लगाउन अनुमति दिएको समेत जनाउनुभएको छ । ‘गाम कोभिड भ्याक ल्योए’ नामको उक्त भ्याक्सिन ठूलो संख्यामा उत्पादन गरिने…