Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


विरोधका बाबजुत इजरायलमा पुनः लकडाउन लागू गरिने

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि इजरायलमा पुनः लकडाउन लागू गरिने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशभर लकडाउनको बिरोध हुने भएपनि तीन साताका लागि लकडाउन लागू गरिने जानकारी दिनुभयो । इजरायलमा दैनिक ४ हजारको दरमा कोरोना संक्रमण फैलन थालेपछि इजरायल लकडाउन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्री नेतान्याहुको भनाई छ । इजरायलमा महान चाड…