काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । पछिल्लो समय दैनिक ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतमा कुल संक्रमितको संख्या ५० लाख २० हजारभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालय तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण ८२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा सरकारले लकडाउन…