Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

काठमाडौं । युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनमा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको लापरवाहीका कारण राजधानीबाट ४०० किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दुर्घटना भएको हो । दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत गरेको इन्टर फेक्स युक्रेन…