काठमाडौं, मंसिर २७ । कोरोनाको महामारी विश्वभर फैलिएको एक वर्ष भएको छ । वर्ष दिनमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सात करोड नाघेको छ । वर्ल्डो मिटरका अनुसार विश्वभभर संक्रमितको संख्या ७ करोड १४ लाख नाघेको छ । हालसम्म विश्वभर १६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । संसारमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा…