Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अमेरिकामा न्यान्सी पेलोस सभामुखमा निर्वाचित

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा न्यान्सी पेलोसीलाई पुन निर्वाचित गरेको छ । हिजोदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ । यदि राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको…