Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


तीन दिनभित्र आत्मसमर्पण गर्न विद्रोहीलाई इथियोपिया सरकारको अल्टिमेटम

काठमाडौं । इथियोपियाले उत्तरी तिग्रे क्षेत्रमा रहेका तिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टिपीएलएफ) का विद्रोहीहरुलाई तीन दिनभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । प्रधानमन्त्री अबी अहमदले उत्तरी तिग्रेमा विद्रोहीको नियन्त्रणमा रहेका मेकेलेन शहरमा कारवाही गर्नुअघि नै आत्मसमर्पण गर्न अल्टिमेटम दिनुभएको हो । विद्रोहीले गैरकानुनी ढंगबाट उक्त क्षेत्रमा गतिविधि सञ्चालन गरेको भन्दै प्रधानमन्त्री अहमदले सेनाले कारवाही थाल्नुअघि…