छिमेकी देशमा कोरोना नियन्त्रणमा आएसँगैं अष्ट्रेलियाले सीमा नाका खोल्ने « Image Khabar


छिमेकी देशमा कोरोना नियन्त्रणमा आएसँगैं अष्ट्रेलियाले सीमा नाका खोल्ने


Imagekhabar
८ मंसिर २०७७, सोमबार ०७:३६

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यसँगको सीमा खोल्ने भएको छ ।

कोराना भाइरस नियन्त्रणका लागि अष्ट्रेलियाले गत जुलाई महिनादेखि बन्द गरेको भिक्टोरिया राज्यसँगको सीमा खोल्ने निर्णय गरेको हो ।

भिक्टोरिमा कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आइसकेको र यही महिनामा कुनै पनि संक्रमित फेला नपरेपछि सीमा खोल्न लागेको अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलियामा कोरानाका कारण हालसम्म ९ सय जनाको मृत्यु भएका छ भने २८ हजार संक्रमित रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्