एजेन्सी । युक्रेनका राष्ट्रपति भोलीदिमीर जेलेन्स्कीले आफ्नो देश बिरुद्धको रुसी युद्ध अन्त्य गर्न बिश्व समुदायलाई एकजुट हुन अपील गर्नुभएको छ । राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले दुष्टहरुको बिश्वास नगर्न आग्रह गर्दै रुसले बिश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभयो । जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले वेवास्ता गरेको भन्दै उहाँले रुसलाई आणबिक हतियार राख्ने…