Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


हिलारी क्लिन्टनबिरुद्ध कुनै आपराधिक आरोप दर्ता नगरिने

काठमाडौं, असार २२ । अमेरिकाको संघीय जाँच आयोग एफबिआईले राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध कुनै आपराधिक आरोप दर्ता नगर्ने भएको छ । हिलारी क्लिन्टन अमेरिकाको विदेशमन्त्री हुँदा उनको इमेलका बारेमा अनसन्धान गरेको एफबिआईले कुनै आरोप दर्ता गर्नुपर्ने नदेखिएको भन्दै अब आपराधिक आरोप दर्ता नगर्ने जनाएको हो । क्लिन्टनमाथि सरकारी प्रयोजनका आधिकारिक इमेल ब्यक्तिगत इमेल मार्फत्…