काठमाडौं, साउन २९ । सिरियाका चिकित्सकहरुले हिंसा प्रभावित डुमा सहरका शरीर जोडिएका जुम्ल्याहा बालिकालाई बचाउन विश्व स्वास्थ्य संगठनलाई अपील गरेका छन् । जुलाईमा जन्मिएका नौरास र मोआज नामका यी जुम्ल्याहाको छाती जोडिएको छ । यिनीहरुलाई एम्बुलेन्सबाट सुरक्षितरुपमा लगेर राजधानी दमास्कसस्थित बाल अस्पतालमा राखिएको छ । चिकित्सकहरुले शल्यक्रिया नगरे शिशुको मृत्यु हुने जनाएका छन् । आमा…