काठमाडौं, भदौ २ । अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो नियन्त्रण गर्न गाह्रो परेको छ । आगलागीका कारण प्रत्यक्ष प्रभावित हुने ८२ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । दक्षिणी क्यालिफोर्नियामा लागेको आगो नियन्त्रणका लागि अग्निनियन्त्रकहरुले लगातार प्रयास गरिरहे पनि परिणाम सुखद भएको छैन । आगो नियन्त्रणमा लिन नसकेपछि पूर्वी लसएञ्जलसमा रहने ८२ हजार…