Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप, मानहानिको मुद्दा दायर

विगतमा एक अमेरिकी टेलिभिजनमा रियालिटी शोकी प्रतियोगी रहेकी ४१ वर्षीया समर जर्वासले महिलाविरुद्धका अभिव्यक्ति फिर्ता नलिएको भन्दै ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी हुन् । सन् २००७ मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको आरोप छ । ट्रम्पले अमेरिकाको राष्ट्रपतिकोरुपमा शपथ लिनुभन्दा तीन दिनअघि यो विषय बाहिर आएको हो । लस एन्जलसमा पत्रकार सम्मेलन गरी जर्वासले…