सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिका, ब्रिटेन र फ्रान्सले ल्याएको प्रस्ताव रुस र चीनले अस्वीकृत गरिदिएका हुन् । सुरक्षा परिषद्को प्रस्तावविरुद्ध उभिएर रुसले सिरियाली सरकारको बचाउ गरेको यो सातौं पटक हो । सिरियामा सन् २०११ यता सुरु भएको गृहयुद्ध पछि सुरक्षा परिषद्को प्रस्तावविरुद्ध चीन भने छैटौं पटक उभिएको छ । सन् २०१३ मा…