२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


उड्ने कारको सफल परीक्षण, जुलाईसम्ममा बजारमा आउने

यो कारमा यात्री आफैं चालक हुन्छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ । सो कारलाई चीनको एक कम्पनीले निर्माण गरेको हो । दुबईले सन् २०३० सम्म मुलुकलाई ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजना अघि सारेको छ । यस्तो अवस्थामा यो कार सवारी चाप कम गर्न निकै…