‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार रुसी सेनाको हवाई कारबाहीका क्रममा तीन बालबालिकासहित १४ जना सर्वसाधारण मारिएको जानकारी दिएको छ । रुसी सेनाले त्यहाँ जिहादी लडाकुविरुद्ध हवाई कारबाही गर्दै आएको छ । जिहादीहरुको बलियो प्रभाव रहेको ‘युफेरटस्’ नदी पार गर्न लागेका सर्वसाधारण सो आक्रमणको शिकार भएका उक्त अधिकारवादी संस्थाले जनाएको छ । सो संस्थाका निर्देशक…